प्रचण्ड सरकारले गर्योर यस्तो निर्णय - वीरगञ्जमा मारिएका भारतीय नागरिकलाई सहिद घोषणा गरी १० लाख दिने !

काठमाडौँ, २३ साउन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका मागलाई सम्बोधन गर्ने क्रममा सरकारको पछिल्लो निर्णयले निकै ठूलो आशा पलाएको छ । नेपालको संविधानका केही अन्तर्वस्तुप्रति असहमति जनाउँदै मोर्चाले १० महिनादेखि आन्दोलन गरिरहेको छ । मधेसकेन्द्रित राजनीतिक दलका नेताहरुले आफूहरुले दिएकै सुझावका आधारमा सरकारले पछिल्लो निर्णय गरेर वातावरणलाई सहज तुल्याएको प्रतिक्रिया दिएका छन् । सो क्रममा मोर्चासँग आबद्ध राजनीतिक दलले लामो समयसम्म सडक आन्दोलन चलाउनाका साथै पछिल्लो समय सदन मार्फत आफ्नो माग स्थापित गराउन प्रयास गरिरहेका छन् । मोर्चाले खासगरी प्रदेशको सीमाङकन, भाषा, नागरिकता, जनसङ्ख्याका आधारमा प्रतिनिधित्वको सुनिश्चितता, समानुपातिक समावेशी सिद्धान्त र न्यायालयसँग सम्बन्धित विषयमा फरक धारणा प्रस्तुत गर्दै आएको छ ।

रासससँग कुराकानी गर्दै सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले मधेसले उठाएका मागलाई सबैले बुझे पनि हालसम्म बेवास्ता गरिएकाले समस्या सुल्झन नसकिरहेकामा वर्तमान सरकार गठन हुनासाथ वार्ताको वातावरण बनाउन केही माग सम्बोधन हुनाले आशा बढेको छ भन्नुभयो । सरकारले मधेस आन्दोलनका क्रममा मारिएका प्रतिव्यक्तिका परिवारलाई रु १० लाख र घाइतेको खर्च उपलब्ध गराउने तथा मुद्दा फिर्ता गर्ने लगायत विषय तत्कालै अघि बढाउने घोषणा गरेको छ ।

नेकपा (माओवादी केन्द्र)का सांसद कमला दोङले नागरिकताको विषय बाहेक मोर्चाले उठाएका कतिपय माग जायज भएकाले सम्बोधन गर्नाको विकल्प छैन भन्नुभयो । उहाँले भन्नुभयो– “जनसङ्ख्याको आधारमा प्रतिनिधित्व, प्रदेशको सीमाङ्कनमा सुधार तथा भाषाको मुद्दालाई सम्बोधन गर्नुपर्छ भन्नेमा मेरो पनि मत रहेको छ ।” सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले आफूहरुले सरकारको निर्णयलाई सकारात्मक रुपमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो–“मोर्चाले दिएको सुझावको धरातलमा टेकेर सरकारले मधेसका मुद्दालाई सम्बोधन गर्ने कार्यको सुरुआत गरेको छ, त्यो निर्णयबाट हाम्रा माग सम्बोधन हुनेमा आशा र विश्वास जगाएको छ ।

वरिष्ठ पत्रकार राजेश्वर नेपाली भन्नुहुन्छ, “राजनीतिक दल र सरकारबीच भएका सम्झौता कार्यान्वयन हुनुपर्छ, समस्या बल्झाउनेतिर होइन, सुल्झाउनेतिर सबैको प्रयास हुन आवश्यक छ, मधेसले उठाएको मुद्दा कुनै राजनीतिक दल विशेषको नभएर समग्र मुलुकै समस्या हो ।” मुलुकका प्रमुख ती राजनीतिक दल मिलेरै अघि बढ्नुपर्ने अन्यथा संविधान कार्यान्वयन र मुलुकलाई समृद्धितर्फ लैजान निकै कठिन हुने बताउँदै उहाँले सरकारले मधेसको समस्या सुल्झाउने सोचका साथ एउटा वातावरण निर्माण गर्न गरेको र यसबाट समाधान निस्कन्छ भनेर आशा गर्न सकिने बताउनुभयो ।

विश्लेषक एवम् पत्रकार चन्द्रकिशोर झा बताउनुहुन्छ– “मधेसका मुद्दालाई कार्यकारीका तर्फबाट सम्बोधन गर्न सकिनेसम्मका मुद्दालाई कार्यान्वयनमा लैजान अभिव्यक्ति र व्यवहारलाई जोड्नुपर्ने आवश्यकता छ । ” प्रमुख राजनीतिक दलकै मधेसमा आधार बलियो रहेको कुरा व्यवस्थापिका–संसद्मा रहेको प्रतिनिधित्वले पुष्टि गरेको हँुदा मधेसका मागलाई समयमा सम्बोधन गर्न सकिएन भने भोलिको निर्वाचनमा मत परिणाम गुम्न सक्छ भन्ने पक्षमा सरकार र प्रमुख दलहरु विशेष रुपमा सचेत हुन आवश्यक रहेको विश्लेषक झा भन्नुहुन्छ । उहाँ भन्नुहुन्छ– “मधेसका सवाललाई पहाडका क्षेत्रमा जनमत बनाउने काम गरिनुपर्छ, जसले लोकतन्त्र र राष्ट्रियतालाई बलियो बनाउन सकोस्, सरकारको पछिल्लो निर्णयले मोर्चाको आन्दोलनलाई स्विकारेको सङ्केत गरेकाले समस्या सुल्झनेछ भन्ने कुरामा शङ्काको लाभ दिने अवस्था देखिएको छ ।”

Breaking News: दरबारमार्गको डिस्को अगाडि गुण्डाहरुको दुईसमुहमा यसरी चल्यो खुकुरी (हेर्नुहोस ग्याङ फाइटको भिडियो

Breaking News: दरबारमार्गको डिस्को अगाडि गुण्डाहरुको दुईसमुहमा यसरी चल्यो खुकुरी (हेर्नुहोस ग्याङ फाइटको भिडियोBreaking News: दरबारमार्गको डिस्को अगाडि गुण्डाहरुको दुईसमुहमा यसरी चल्यो खुकुरी (हेर्नुहोस ग्याङ फाइटको भिडियोBreaking News: दरबारमार्गको डिस्को अगाडि गुण्डाहरुको दुईसमुहमा यसरी चल्यो खुकुरी (हेर्नुहोस ग्याङ फाइटको भिडियोBreaking News: दरबारमार्गको डिस्को अगाडि
 
गुण्डाहरुको दुईसमुहमा यसरी चल्यो खुकुरी (हेर्नुहोस ग्याङ फाइटको भिडियोBreaking News: दरबारमार्गको डिस्को अगाडि गुण्डाहरुको दुईसमुहमा यसरी चल्यो खुकुरी (हेर्नुहोस ग्याङ फाइटको भिडियोBreaking News: दरबारमार्गको डिस्को अगाडि गुण्डाहरुको दुईसमुहमा यसरी चल्यो खुकुरी (हेर्नुहोस ग्याङ फाइटको भिडियोBreaking News: दरबारमार्गको डिस्को अगाडि गुण्डाहरुको दुईसमुहमा यसरी चल्यो खुकुरी (हेर्नुहोस ग्याङ फाइटको भिडियोBreaking News: दरबारमार्गको डिस्को अगाडि गुण्डाहरुको दुईसमुहमा यसरी चल्यो खुकुरी (हेर्नुहोस ग्याङ फाइटको भिडियोBreaking News: दरबारमार्गको डिस्को अगाडि गुण्डाहरुको दुईसमुहमा यसरी चल्यो खुकुरी (हेर्नुहोस ग्याङ फाइटको भिडियोBreaking News: दरबारमार्गको डिस्को अगाडि गुण्डाहरुको दुईसमुहमा यसरी चल्यो खुकुरी (हेर्नुहोस ग्याङ फाइटको भिडियोBreaking News: दरबारमार्गको डिस्को अगाडि गुण्डाहरुको दुईसमुहमा यसरी चल्यो खुकुरी (हेर्नुहोस ग्याङ फाइटको भिडियोBreaking News: दरबारमार्गको डिस्को अगाडि गुण्डाहरुको दुईसमुहमा यसरी चल्यो खुकुरी (हेर्नुहोस ग्याङ फाइटको भिडियोBreaking News: दरबारमार्गको डिस्को अगाडि गुण्डाहरुको दुईसमुहमा यसरी चल्यो खुकुरी (हेर्नुहोस ग्याङ फाइटको भिडियोBreaking News: दरबारमार्गको डिस्को अगाडि गुण्डाहरुको दुईसमुहमा यसरी चल्यो खुकुरी (हेर्नुहोस ग्याङ फाइटको भिडियो

प्रचण्डलाई एक नेपालीको खरो खुल्लापत्र : ‘प्रधानमन्त्रीज्यू, तपाई तुरुन्तै भारत जानुस्’ !! भिडियो सहित

How UniverCity Began

In 1963 Arthur Erickson and Geoff Massey drafted an arrangement for what is presently UniverCity with the vision of a urban focus as a major aspect of Simon Fraser University (SFU), in spite of the fact that it would be 40 years until their arrangement would come to fruition. 2003 denoted the underlying year of development and a one of a kind group at Simon Fraser University was conceived. UniverCity presently gloats more than 3,000 occupants and extreme arrangements require a sum of 4,500 private units in various neighborhoods with schools, parks and different conveniences. Quickly, there are nine private apartment suite towers, one all town home complex and a three-building low-ascent improvement. From single man suites to 3 and 4 room town homes with private yards and carports that oblige caretaker quarters, there is a home that will meet all tastes and necessities.

In the underlying years of this youthful group UniverCity pulled in SFU understudies and occupants that were fixing to Simon Fraser University. As expression of this one of a kind advancement spread the demographic has moved. Presently, one will locate an extensive variety of inhabitants, from understudies to resigning couples and all age gatherings and family make-ups in the middle. With the opening of the Nesters market in mid 2010 and the freshest primary school expansion to the Burnaby School District set to open in the fall of 2010, UniverCity is drawing in a blend of all demographics.

Take in More About UniverCity

Investigate this group segment and take in more about the numerous advantages, civilities, attractions and components this range brings to the table. Found strolling separation to SFU grounds, near numerous structure sorts of stimulation and attractions, in the heart of some of North America's finest trekking and biking trails and just 20km to downtown Vancouver UniverCity at Simon Fraser University, SFU, can be a magnificent spot to call home.

नेपाली पौडीवाज किशोरी गौरिकालार्इ भारतीय सञ्चारमाध्यमले यसरी भारतीय बनायाे

काठमाडौं । नेपाली पौडीवाज किशोरी गौरिका सिंह ब्राजिलमा जारी रियो ओलिम्पिक्समा सहभागी सबैभन्दा कम उमेरकी प्रतिस्पर्धी बनेकी छिन् । १३ बर्षिया गौरिकाले महिला तर्फ १०० मिटर ब्याकस्ट्रोक पौडी प्रतियोगितामा भाग लिने कार्यक्रम छ ।यो ओलम्पिक सिजनमा सबैभन्दा चर्चा पाउने विश्वभरका खेलाडीमा गौरिका पनि शीर्ष स्थानमा छिन् । विश्वभरीका सञ्चार माध्यमले गौरिकालाई कान्छी ओलम्पियन भनेर हेडलाइन् समाचार बनाएका छन् ।तर कतिपय भारतीय मिडियाले भने गौरिका नेपाली नभएर भारतीय भएको भन्ने ढंगले प्रस्तुत गरेका छन् । विश्व सञ्चार माध्यमले हेडलाइन बनाइरहेकी गौरिकालाई भारतीय प्रमाणित गर्न पनि कतिपय भारतीय सञ्चार माध्यम उद्दत देखिएका छन् ।भारतको एक अनलाइन सञ्चार माध्यमले गौरिका भारतीय किशोरी भएको भन्दै हेडलाइन समाचार बनाएको छ । उक्त सञ्चार माध्यमको समाचार सामग्रीमा उनी नेपाली रहेको भन्ने विश्वभरीका सञ्चार माध्यमले प्रकाशित गरेको सामग्री नै रहेपनि हेडलाइन समाचारमा भने उनलाई भारतीयकोरुपमा प्रस्तुत गरिएको छ ।



लण्डनमा बस्दै आएकी गौरिका रियो ओलम्पिकमा नेपालबाट प्रतिनिधित्व गर्दैछिन् ।गत वर्ष गएको विनाशकारी भूकम्पका बेला राष्ट्रिय प्रतियोगिता खेल्न काठमाडौं आएकी गौरिकाले रियो २०१६ को सञ्चार साइटसँगको कुराकानीमा उक्त भूकम्प एकदमै डरलाग्दो रहेको बताएकी छिन्। २५ जेठमा सम्पन्न २० औं राष्ट्रिय पौडी प्रतियोगितामा गौरिका सिंह (१२) ले ६ वटा स्वर्णपदक हात पारिन् । लण्डनमा आमाबाबु र भाइसँगै बस्ने गौरिका यही प्रतियोगिताका लागि पढाइ छाडेर अघिल्लो वर्ष नेपाल आएकी हुन् ।


उनले यो वर्ष १ सय तथा २ सय मिटर व्याक स्ट्रोकमा पुरुष खेलाडीको कीर्तिमानी प्रदर्शनलाई समेत उछिनिन् । सिंहले २ सय मिटर व्याक स्ट्रोक २ मिनेट ३७.८७ सेकेन्डमा पार गरिन् भने सय मिटर १ मिनेट १३.१३ सेकेन्डमा । सातामा ८ पटक २ घन्टाका दरले कडा अभ्यास गर्ने यी किशोरीले पहिलो सहभागितामै सातवटा राष्ट्रिय कीर्तिमान कायम गर्दै सातवटा स्वर्णपदक जितेकी हुन्

साउदीको अर्थतन्त्रमा गिरावटको कारण ठुला कम्पनी बन्द भएपछी सयौं नेपाली कामदार अलपत्र (भिडियो हेर्नुहोस)

Saudi Arabia is a desert country encompassing most of the Arabian Peninsula, with Red Sea and Persian (Arabian) Gulf coastlines. Known as the birthplace of Islam, it’s home to the religion’s 2

most sacred mosques: Masjid al-Haram, in Mecca, destination of the annual Hajj pilgrimage, and Medina’s Masjid an-Nabawi, burial site of the prophet Muhammad. Riyadh, the capital, is a skyscraper-filled metropolis.Saudi Arabia officially known as the Kingdom of Saudi Arabia (KSA), is an Arab state in Western Asia constituting the bulk of the Arabian Peninsula.

सेक्सको पावर तुरुन्तै अत्यधिक मात्रामा बढाउने घरेलु औषधी (जानी राखौ)

यौन दुर्बलताले धेरै मानिस पीडित छन् । यसको उपचारको लागि कतिपयले बजारमा पाइने बिभिन्न प्रकारका औषधी प्रयोग गरिरहेका हुन्छन् । यस्ता औषधीको प्रयोगबाट दीर्घकालीन रुपमा स्वास्थ्यमा नकारात्मक असर पर्दछ ।तनावपूर्ण जीवनशैली र अव्यवस्थित खानपानले सेक्स शक्तिमा ह्रास आइरहेको हुन्छ । यसको उपचारमा मानिसहरुले थुप्रै पैसा खर्च गरिरहेका हुन्छन् । तर, उनीहरुलाई सेक्स क्षमता बढाउने औषधी आफ्नै घर वरपर निःशुल्क रुपमा पाइन्छ भन्ने कुरा थाहा हुदैन ।

आयुर्वेदमा सेक्ससँग जोडिएका बिभिन्न समस्याको उपचार सैकडौं वर्षदेखि हुदै आएको छ । रोमन सभ्यतामा पनि मसलाको प्रयोगबाट सेक्स क्षमता बढाउने गरेको पाइएको छ । ठूलो इलायची, इलायची, ल्वाङ्ग, दालचीनी र कालो मरिच जस्ता मसलाको सन्तुलित सेवनले सेक्सको शक्ति बढाउँछ ।
त्यसैले पनि यिनैको सुगन्धको प्रयोग धेरै एरोटिक परफ्यूम बनाउन प्रयोग हुन्छ । ज्वानोको दाना नियमित रुपमा सेवन गरे सेक्सको इच्छा शक्ति बढ्छ । एक गिलास दूधमा कालो मरिचको पाउडर र बदाम मिलाएर सत्नुभन्दा अघि सेवन गरेमा पनि यौनको इच्छा बढाउन सहयोग हुन्छ ।
महमा कालो मरिच मिलाएर सेवन गरेमा पनि यौन शक्ति बढ्छ । यसले चिसोबाट पनि बचाउँछ । अश्वगंधा, रातो चन्दन, ल्वाङ्ग, सिधे नूनलाई बराबर मिलाएर खाएमा पनि शरीरलाई उत्तेजक बनाउछ र लामो समयसम्म यौन सम्पर्क राख्न सकिन्छ ।

अर्जुन रुखको सेतो बोक्रालाई धूलो बनाइ दूधमा मिलाएर रातिमा सेवन गरेमा कामेच्छा बढ्ने गर्दछ । यो पाउडर आयुर्वेदिक औषधि पसलमा पाइन्छ

दुखद खबर :( बसले कारलाई ठक्कर दिँदा १७ जनाको मृत्यु, ३३ घाइते!! :O हेर्नुहोस भिडियो!

Poisons, vehicle collisions and falls are the most common causes of fatal injuries. According to a 2005 survey of injuries sustained at home, which used data from the National Vital Statistics System of the United States National Center for Health Statistics, falls, poisoning, and fire/burn injuries are the most common causes of death.[2]The United States also collects statistically valid injury data (sampled from 100 hospitals) through the National Electronic Injury Surveillance System administered by the Consumer Product Safety Commission.[3] This program was revised in 2000 to include all injuries rather than just injuries involving products.[3] Data on emergency room visits is also collected through the National Health Interview Survey.[4] In The U.S. the Bureau of Labor Statistics has available on their website extensive statistics on workplace accidents

भिडियो हेर्न तल को बिज्ञापन लाइ हटाउनुहोस

Popular Posts

Like us on Facebook

Flickr Images