पतिकै अगाडी श्रीमतीको सामुहिक बलात्कार : श्रीमती सामुहिक बलात्कारको शिकार बन्दा पनि किन केही बोल्न सकेनन् श्रीमान ?
2:49 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
भारतको सूरजकुंड थानाको क्षेत्रमा बस्दै आएकी ति महिलालाई मध्यरातको १ बजे छिमेकी मइमामुल र रामनिवास उर्फ पंडित उनको घरमा पसेको पिडितले देखेपनि उनलाई बेहोश हुने औषधी खुवाएर बलात्कार गरेको उजुरीमा उल्लेख छ ।
महिलाले चोर पसेको भनेर चिच्याएपछि पति उठे तर उनलाई पनि बेहोश हुने औषधी सुँघाइ दिएर छिमेकीले बलात्कार गरेको भारतीइ मिडियाले उल्लेख गरेको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments